बाँडीचुँडी खान गठबन्धन बनेको हो: ओली
वि.सं.२०७९ वैशाख २४ शनिवार
2.2K
shares
shares
इटहरी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्नुको उद्देश्य बाँडीचुँडी खानु भएको बताएका छन्।
सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको ओलीको आरोप रहेको छ।
इटहरीमा आयोजित कार्यक्रममा ओलीले वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको टिप्पणी
गरे।

























