बैतडीको सुर्नया १ मा एमालेको प्यानलै विजयी
वि.सं.२०७९ वैशाख ३१ शनिवार
2.3K
shares
shares
बैतडी । बैतडीको सुर्नया गाउँपालिका १ म नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दसहित प्यानलै विजयी भएको हो ।
एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द बिजयी भएका छन् ।

























