बालेन साहले २१३ मतकाे अग्रता,लिनथालेपछि नाराबाजी

2.8K
shares

काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार लौरो चिन्ह लिएर मेयर पदमा उठेका बालेन साहले २१३ मतका साथ अग्रता लिएका छन् ।

त्यसैगरी एमाले उम्मेदवार केशव स्थापितले १५९ मत ल्याएका छन् भने काँग्रेसकी सिर्जना सिंहले १४८ मत प्राप्त गरेकी छन् ।

 

यो मत परिणाम वार्ड नम्बर १, नक्साल क्षेत्रको हो ।

civil hospital
Hams Hospitals