धादिङ्गको थाक्रे गाउँपालिका ६ मा गठबन्धनबाट युवा नेता थापा विजयी
वि.सं.२०७९ जेठ ४ बुधवार
3.8K
shares
shares
धादिङ्ग । धादिङ्गको थाक्रे गाउँपालिका ६ मा गठबन्धनबाट माओवादी केन्द्रका हिरा बहादुर थापा (राजेन्द्र) विजयी भएक छन् ।
गठबन्धनलका उम्मेदवार थापाले ८८७ मत ल्याएर विजयी भएका हुन् ।
एमालेका उम्मेदवारले ५९७ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि प्यानलनै बिजयी भएका छन् । जम्मा खसेको मत संख्या १५२६ रहेको छ।





























