एमालेले जित्यो १६४ पालिका प्रमुख

1.8K
shares

काठमाडौं। नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन्।

स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन्।

मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ।

निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन्।

गत वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो।

civil hospital
Hams Hospitals