रेनु दाहालले लिइन् ३२५८ मतको अग्रता

2.6K
shares

काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२७५० गणना हुँदा अग्रता थप बढाएकी छन् ।

उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबिचको मतान्तर ३२५८ रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८७७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १०४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।

civil hospital
Hams Hospitals