एमाले कार्यकर्ता छिरेपछि भरतपुरको मतगणना रोकियो

2.4K
shares

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।

भरतपुर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेका थिए।

मतगणना स्थलमा प्रवेश गरेका एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि एमालेका कार्यकर्ताले मतगणना अवरुद्ध गरेका हुन्।

civil hospital
Hams Hospitals