अजोड इन्स्योरेन्सको सिइओमा कुमार बहादुर खत्री दोहोरिए
वि.सं.२०७९ जेठ १० मंगलवार
18.6K
shares
shares
काठमाडौँ ।अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः कुमार बहादुर खत्रीको नियुक्ति भएका छन् ।
कम्पनीको संचालक समितिको गत बैशाख १५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार कम्पनीको सिइओमा खत्री नियुक्त भएका हुन् ।
खत्री दोस्रो कार्यकाल ४ बर्ष थप गरी स्वीकृतिका लागि बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत भई यहि जेठ ९ गते देखि पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालका छन् ।
Subscribe
0 Comments
Oldest






























