त्रिभुवन विश्वविद्यालयद्धारा एकै पटक ११ वटा परीक्षाको परीक्षा तालिका प्रकाशित (तालिकासहित )
वि.सं.२०७९ असार १४ मंगलवार
72.5K
shares
shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक ११ वटा परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको छ ।
BBA, BIM, BBM, BPA, BMS, BBA-F and BTTM 4th and 6th Semester & BHM 4th Semester Regular Examination & MBS and MPA 4th Semester Chance Examination 2022 को परीक्षा तालिका प्रकाशित गरेको हो ।
परीक्षा तालिका यहाँ अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

Subscribe
0 Comments
Oldest
































