मौद्रिक नीतिपछि खुलेको सेयर बजार ६१ अंकले बढ्यो

18K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेपछि पछिलोपटक खुलेको सेयर बजारमा उत्साह देखिएको छ।

यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६१.०५ अंकले बढेर २०७८.५१ को बिन्दुमा बजार बन्द भएको छ।

आज बजार बढ्दा नेप्सेका सबै परिसुचकमा हरियाली छ। समग्रमा आज २ अर्ब ७३ करोड बढीको कारोबार भयो।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x