कैलाली बहुमुखी क्याम्पसका धरणिधर बने टियु टपर

16.8K
shares
Nabil bank

काठमाडौं । कैलाली बहुमुखी क्याम्पसबाट बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्टले त्रिभुवन विश्वविद्यालय भरिमै सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले नेपाल भरका विधार्थीहरुलाई पछि पार्दै ३.९८ जिपिए ल्याई ‘टियु नेपाल टपर’ बन्न सफल भएका हुन् ।

डोटीको शिखर नगरपालिका – १ कपल्लेकी घर भएका भट्ट त्रिभुवन विश्वविद्यालयको बिबिएम प्रथम सेमेस्टरमा ३.८८ जिपिए र दोस्रो सेमेस्टरमा ३.९६ जिपिए ल्याएर ‘टियु सेकेन्ड टपर’ बनेका थिए ।

भने बिबिएम तेस्रो सेमेस्टरमा अहिलेसम्मकै सर्वाधिक अंक ३.९८ जिपिए ल्याएर ‘टियु टपर’ बन्न सफल भएका हुन् ।

 

भट्टले माध्यामिक शिक्षा डोटीको शिखर नगरपालिका स्थित केदारेश्वर माध्यामिक विद्यालयबाट पढाई हासिल गरेका थिए । भने पछि उनी धनगढीमा अंकलको घरमा बसेर स्नातक तह कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरेका हुन् ।

दाजु केशब भट्टले लेखेका छन् ::

बधाई छ कान्छो भाई धरणी धर भट्ट लाई कैलाली बहुमुखी क्याम्पस बाट BBM पहिलो र दोश्रो semester ma नेपाल second र तेस्रो semester नेपाल top भएकोमा। कैलाली बहुमुखी क्याम्पसबाट बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्टले त्रिभुवन विश्वविद्यालय भरिमै सर्वाेत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले नेपाल भरका विधार्थीहरुलाई पछि पार्दै ३.९८ जिपिए ल्याई ‘टियु नेपाल टपर’ बन्न सफल भएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x