कुलमानलाई आउँदो चुनावमा उम्मेद्वार
वि.सं.२०७९ भदौ १५ बुधवार
1.7K
shares
shares
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङलाई नेकपा (माओवादी केन्द्र)ले आउँदो संघीय चुनावमा उम्मेद्वार बनाउने तयारी गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ अनुहारलाई चुनावमा उठाउँने बताइसकेका छन्।
हाल प्राधिकरणको सिइओ रहेका घिसिङलाई उठाँउदा जित्ने सम्भावना प्रबल रहने भन्दै माओवादीले काठमाडौंको क्षेत्र नं ३ बाट उनलाई टिकट दिने तयारी गरेको हो। यसबारे घिसिङले निर्णय गर्न बाँकी रहेको बताइएको छ।





























