तीनै तहका सरकारलाई आयोगको जरुरी सुचना जारी

1.6K
shares

काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरण गर्ने लगायत सम्पूर्ण कार्यहरू स्थगित गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

यस्तै, नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालीग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न यस्तो निर्देशन दिएको उल्लेख गरेका छन् ।

हेर्नुस् सूचना :

civil hospital
Hams Hospitals