चुनावको मुखमा प्रचण्ड-बाबुराम भेटवार्ता तिव्र

1.8K
shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता बाक्लिन थालेको छ।

२ पूर्व माअ‍ोवादी सहकर्मीबीच चुनावको मुखमा बाक्लिँदो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उसो त दुवै पार्टीका शीर्ष नेताबीच तत्काल चुनावी गठबन्धन र पछि पार्टी एकता गर्ने समझदारी भइसकेको छ।

आसन्न चुनावमा बाबुरामले माओवादी केन्द्रकै चुनाव चिन्हमा निर्वाचन लड्ने भएका छन्।

civil hospital
Hams Hospitals