त्रिविले गर्यो नतिजा प्रकाशित(यसरी हेर्नुहोस्)

19.7K
shares
Nabil bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो । त्रिविका अनुसार व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० देखि मिति २०७९ भाद्र ०५ सम्म संचालन भएको परीक्षाफल जारी गरिएको छ ।

त्रिविका अनुसार Bachelor of Business Administration (BBA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो । आफ्नो परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोला

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x