त्रिविको नतिजा २४ घन्टासम्म अनलाइनमा आएन

16.2K
shares
Nabil bank

काठमाडौं।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७८ सालमा सञ्चालन गरेको ४ वर्षे बीएड तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको २४ घन्टासम्म विद्यार्थीले हेर्न पाएका छैनन् ।

 

परीक्षा नियन्त्रण कार्यालयले विहीबार नै नतिजा सार्वजनिक भएको सूचना जारी गरेपनि २४ घण्टासम्म अनलाइनमा नतिजा अपलोड नगर्दा विद्यार्थीले नतिजा हेर्न नपाएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x