त्रिविले गर्यो नतिजा प्रकाशित, कसरी हेर्ने ?

19.8K
shares
Nabil bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७८ को परीक्षाफल जारी गरेको हो ।

४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल http://tuexam.edu.np/ मा हेर्न सकिनेछ साथै BA सिम्बोल नम्बर टाईप गरी 33624 मा म्यासेज गरेर थाहा पाउन सकिने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x