आज कति छ विनिमयदरको मुल्य…

17.7K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०३ पैसा पुगेको छ ।

 

मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०३ पैसा पुगेको थियो । सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८६ पैसा पुगेको थियो ।

 

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८० पैसा र बिक्रीमा १४५ रूपैयाँ ४६ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८६ रूपैयाँ १० पैसा कायम गरिएको छ ।

 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५७ पैसा र बिक्रीदर २८ रूपैयाँ ७० पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४१ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९४ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x