त्रिवीद्वारा नतिजा सार्वजनिक हेर्नुहोस्
वि.सं.२०८१ भदौ १० सोमवार
15.7K
shares
shares
त्रिभुवन विश्वविद्यालयले चार वर्षे बिबिएस दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालयले आज नतिजा सार्वजनिक गरेको हो।नतिजा हेर्नको लागि:SMS बाट : BBS (space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउनु होला ।
साथै वेबसाइटबाट tuexam.edu.np लग इन गरी हेर्न पनि सकिन्छ ।

Subscribe
0 Comments
Oldest

































