उपप्रधानमन्त्री पोखरेल सरकारबाट आउट

1.1K
shares

काठमाडौं ।आज सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ ।

उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए ।

“उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो,” स्रोतले भन्यो ।

civil hospital
Hams Hospitals