राष्ट्रपतिले जारी गरिन् स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश

981
shares

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन्।

 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

पछिल्लो समय देशका विभिन्न भागहरूमा स्वास्थ्यकर्मीमाथि कुटपिट र हातपातका घटना भएका छन्।

 

नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको घटनाले राष्ट्रिय चर्चा पाएको थियो।

civil hospital
Hams Hospitals