सुनको मुल्य घट्याे

1.5K
shares

काठमाडौं । आज शुक्रबार सुनको भाउ तोलाको ११ सय रुपैयाँले घटेको छ । हिजो बिहीबार तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख ९० हजार ४ सय रुपैयाँमा झरेको छ ।

 

 

चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको २ हजार ५ रुपैयाँ कायम भएको छ ।

 

 

 

civil hospital
Hams Hospitals