राहदानी आवेदन फाराम दैनिक १५ सय खुल्ने
वि.सं.२०८३ साउन १५ शुक्रवार
519
shares
shares
काठमाडौं । राहदानी विभागले राहदानी आवेदनको उच्च चापलाई व्यवस्थापन गर्न आगामी शुक्रबार (साउन २२, २०८३) बिहान ११:३० बजे दैनिक १,५०० वटा आवेदन फाराम खुला गरिने जनाएको छ।
विभागले बिहीबार जारी गरेको सूचनाअनुसार उक्त आवेदन फाराम साउन २४ गते (आइतबार) का लागि उपलब्ध गराइनेछ।

EPS आवेदकको चाप व्यवस्थापन गर्न राहदानी विभाग दुई सिफ्टमा सञ्चालन हुने




























