रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा लोहनी थप चार वर्षका लागि दोहोरिने

1.7K
shares

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा नारायणबाबु लोहनी थप चार वर्षका लागि दोहोरिने भएका छन् ।

सञ्चालक समितिले उनको कार्यकाल थप गर्ने निर्णय गरेको हाे।बीमा समितिले लोहनीलाई थप कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ ।

लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिदैछ। स्थापना देखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका लोहनीलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउन सफल व्यक्ति हुन्। उनको नेतृत्वमा आगामी चार वर्षमा कम्पनी अझै अब्बल बन्ने विश्वास गरिएको छ

civil hospital
Hams Hospitals