व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश
वि.सं.२०७८ कात्तिक ७ आइतवार
2.6K
shares
shares
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।
एमाले प्रवेशगरेसँगै कार्यक्रममा बोल्दै उनले प्रचण्ड प्रति आफ्नो भ्रम तोडिएको बताएका छन् । उनले १७ हजार मानिसलाई किन मारियो भन्दै प्रचण्ड र बाबुरामलाई प्रश्न समेत गरेका छन् ।





























