सार्वजनिक र व्यक्तिगत जग्गा हडपेको सुकुटे रिसोर्टलाई कारवाही गर्न खोज्दा प्रमुख जिल्ला अधिकारीको सरुवा !
चौतारा । विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड रिल्याक्स गर्न जाने सुकुटे रिसोर्टले सार्वजनिक जमिनमा
पुरा पढ्नुहाेस्मालपोत कार्यालयका अधिकृत अर्याल पक्राउ
रुपन्देही । नक्कली लालपूर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका
पुरा पढ्नुहाेस्डामाडोल अर्थतन्त्र :जोखिममा बैंक,घरजग्गा–सेयरमा फसेको पूँजी, सुधारको संकेत शून्य
दिनमा दर्जनौं राष्ट्रिय दैनिक पत्रिका बजारमा आउँछ । सबै दैनिक पत्रिकामा दिनैपिच्छे एकै खालको विज्ञापन आउँछ
पुरा पढ्नुहाेस्सरकारी जग्गा कब्जा र मापदण्डविपरीत संरचना: विकास कि विनाश
शहर कस्तो हुनुपर्छ ? शहर बन्न के कस्ता मापदण्ड पालना गरिएको हुनुपर्छ ? कानूनमा स्पष्ट उल्लेख
पुरा पढ्नुहाेस्जग्गा वगीकरण गर्न स्थानीय तहहरुको आलटाल, खेतीयोग्य जमिन मास्ने काममा दलाल, भूमाफियालाई प्रोत्साहन गर्दै !
२०७९ जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले जमिनलाई कृषि र गैरकृषिमा वर्गीकरण गरी खेतीयोग्य जग्गा प्लटिङ गर्न
पुरा पढ्नुहाेस्भूमिसम्बन्धी विधेयक संसदमा पेस
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको
पुरा पढ्नुहाेस्डेरावाल सचेत बनेपछि घरधनीको उड्यो होस्, न रातमा निद्रा न दिनमा भोक !
अहिले घरधनीहरुलाई ‘रातमा निद्रा न दिनमा भोक’ भएको छ । सटर, फ्ल्याट, कोठा मँहगोमा भाडामा लगाएर
पुरा पढ्नुहाेस्नापीका प्रमुखले भ्रष्टाचार र अनियमितता गरेको आरोप
ललितपुर । नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवाली अनियमिततामा मुछिएका छन् ।
पुरा पढ्नुहाेस्हाकिमलाई पनि टाकटुक पार्ने भक्तपुर मालपोतका सुब्बा
भक्तपुर । अबैध काम गरेर अतिरिक्त कमाउने काममा ठुलो तहका भन्दा साना तहका कर्मचारी धेरै
पुरा पढ्नुहाेस्लामो समयपछि जग्गा प्राप्ति सम्वन्धी नयाँ कानून बन्दै
काठमाण्डौं । कानूनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर गृहमन्त्री रमेश लेखकले ४७ बर्षपछि जग्गा प्राप्ती
पुरा पढ्नुहाेस्

सिंहदरबार न्यूज






















