हाकिमलाई पनि टाकटुक पार्ने भक्तपुर मालपोतका सुब्बा

3K
shares
Nabil bank

 

भक्तपुर । अबैध काम गरेर अतिरिक्त कमाउने काममा ठुलो तहका भन्दा साना तहका कर्मचारी धेरै लागिपरेका हुन्छन् । टिप्पणी उठाउने देखि लाइन मिलाउने सम्मका काम गर्न साना तहका कर्मचारीले पर्याप्त समय लगाएका हुन्छन् ।

 

अनि साना तहकै कर्मचारीले हाकिम पनि लाइन मिलाएर करोडौंको कारोबार गरेका हुन्छन् । यसरी खरिदार,सुब्बाले लाइन मिलाउने अड्डाका रुपमा मालपोत कार्यालयलाई लिने गरिएको छ । अबैध काम गरेर अतिरिक्त कमाउने कार्यालय मालपोत हो । त्यसमा पनि भक्तपुर मालपोत कार्यालयमा दैनिक यस्ता अबैध काम हुने गरेको छ । त्यहाका खरदार सुब्बा धेरै बर्षसम्म एउटै कार्यालय बसेर करोडौं कुम्ल्याइ रहेका हुन्छन् ।

 

यस्तै एकजना सुब्बा रहेका छन्।भक्तपुर मालपोत कार्यालयमा बसेका सुब्बा पहिला रजिस्ट्रेसन फाटमा थिए । त्यहा बस्दा उनले गरेका कर्तुतको फेहरिस्त नै रहेको अर्का सुब्बाले बताए । अहिले मुद्दामा गएर मालामाल भएका छन्।

 

जुनसुकै सार्वजनिक जग्गामा पनि दर्ता गर्न अघि सर्ने यिनै सुब्बाले अकुत कमाएका समेत आरोप लागेको छ।

 

हाकिमको बिश्वासिलो कर्मचारीको पहिचान बनाएका यी सुब्बाले लेखापढी व्यवसायीलाइ प्रयोग गरेर नकाम गरिरहेका छन ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

भक्तपुर मालपोतमा ‘डन खरदार’ कोईरालाको रजाईँ

 

समाचार प्रकाशन भएपछि मन्त्रालय र नेता गुहार्दै कर्मचारी 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited