रसुवा बाढी : उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन
काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली
पुरा पढ्नुहाेस्बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी
पुरा पढ्नुहाेस्बाढी पूर्वानुमान महाशाखाले भन्यो– ‘त्रिशूली आसपासका बस्ती खाली गर्नुहोस्’
धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ
पुरा पढ्नुहाेस्भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा
धादिङ । त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ
पुरा पढ्नुहाेस्भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन
काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण
पुरा पढ्नुहाेस्रसुवाको बाढीले विद्युत् संरचनामा क्षति, आपूर्ति अवरुद्ध
काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण
पुरा पढ्नुहाेस्उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका
पुरा पढ्नुहाेस्रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन
पुरा पढ्नुहाेस्भोटेकोशीमा अचानक ठूलो बाढी, पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा,
पुरा पढ्नुहाेस्कृषि मन्त्रालयको गेटमै व्यवसायीको आन्दोलन, ‘भेट्छु’ भन्दै मन्त्रीले बेवास्ता गरेको आरोप
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीहरू आन्दोलित भएका छन्।
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























