राष्ट्रिय महिला टोलीले टि–ट्वान्टी क्रिकेटमा कतारलाई सहजै पराजित
काठमाडौं। पहिलो मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले कतारलाई सहजै पराजित गरेको छ। मंगलबार दोहामा
पुरा पढ्नुहाेस्स्व. प्रकाश दाहाल जस्तै जुझरु हुनुहोस् – मन्त्री अथक
कार्तिक २९, काठमाण्डौं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र
पुरा पढ्नुहाेस्अस्ट्रेलियालाई टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि
दुबई । न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति
पुरा पढ्नुहाेस्टि-२० विश्वकप फाइनल : खाना, खेल र इतिहास… न्यूजिल्याण्ड-अष्ट्रेलियाको ‘युद्ध’ क्रिकेटमा मात्र सीमित छैन्
टि-२० विश्वकप २०२१ को फाइनलमा आमनेसामने भएका न्युजिल्यान्ड र अष्ट्रेलियाको आफ्नै इतिहास छ । क्रिकेट मैदानदेखि
पुरा पढ्नुहाेस्टि -२० विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश
काठमाडौँ । अस्ट्रेलिया आइसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । विहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले
पुरा पढ्नुहाेस्टि-२० विश्वकप : इंग्ल्याण्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश
न्युजिल्यान्ड टि–२० विश्वकप २०२१ को फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा
पुरा पढ्नुहाेस्न्युजिल्यान्ड विरुद्ध भारतको रोहितले कप्तानी गर्ने , केएल राहुल उपकप्तान
टी–२० विश्वकपपछि न्युजिल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । नोभेम्बर १७ देखि सुरु हुने
पुरा पढ्नुहाेस्टि-२० विश्वकप : टिम इन्डिया प्रतियोगिताबाट बाहिर, यी ४ टोली भिड्दै सेमिफाइनलमा, कहिले र कसको खेल ?
टि–२० विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको नाम टुङ्गो लाग्नुका साथै खेलको टुङ्गो लागेको छ । योसँगै
पुरा पढ्नुहाेस्टि-२० विश्वकप : भारतीय समर्थककाे ध्यान अफगानिस्तान तिर , कस्तो छ सम्भावना ?
टि–२० विश्वकप २०२१ को अत्यन्तै महत्वपूर्ण खेलमा न्युजिल्यान्डले अफगानिस्तानको सामना गर्ने भएको छ । अबुधाबीमा हुने
पुरा पढ्नुहाेस्टि-२० विश्वकप : भारतकाे स्कटल्याण्ड विरुद्व फराकिलो जित , सेमिफाइनलकाे बाटाे खुल्यो तर कठिन
टी–२० विश्वकपमा भारतीय टोलीले लगातार दुई ठूला जित दर्ता गरेको छ । यो विजयी अभियानसँगै भारतको
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























