अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको छ ।
पुरा पढ्नुहाेस्पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं। सन् २०१० को विश्वविजेता स्पेनले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। राउन्ड
पुरा पढ्नुहाेस्नेपाली खेलकुदमा नयाँ इतिहास ः एक्स्ट्रिम इनर्जी ड्रिंक्स ः एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर
काठमाडौं ।एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर
पुरा पढ्नुहाेस्ट्रम्पको हस्तक्षेपपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमले जनायो आपत्ति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुन माथिको स्वतः लाग्ने
पुरा पढ्नुहाेस्इंग्ल्यान्ड मेक्सिकोलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले परातिग गरेको छ ।
पुरा पढ्नुहाेस्अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास
काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप
पुरा पढ्नुहाेस्ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई
लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल
पुरा पढ्नुहाेस्हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलोपटक विश्वकप क्वाटरफाइनलमा
काठमाडौं । नर्वेले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। अन्तिम
पुरा पढ्नुहाेस्पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पुरा पढ्नुहाेस्मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज


























