पोखरा पर्यटनमा महानगरको दूरदृष्टि
पोखरा । पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखरा नारासहित त्रिवर्षीय आवधिक योजनामा पर्यटनलाई प्राथमिकतामा राखेको छ ।
पुरा पढ्नुहाेस्पर्यटन बोर्डले ५ हजारलाई रोजगारी दिने
काठमाडौं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम
पुरा पढ्नुहाेस्नवनियुक्त स्वास्थ्य राज्यमन्त्री माननीय उमेश श्रेष्ठ र होटल संघ नेपालका अध्यक्ष सृजना राणाबिच भेटवार्ता सम्पन्न
काठमाडौँ।आज मिति २०७८ साउन १९ गते नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय उमेश श्रेष्ठज्यू र होटल
पुरा पढ्नुहाेस्पर्यटन उद्योगको पुनरुत्थानका लागि प्रधानमन्त्री देउवा समक्ष संयुक्त सुझाव
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५५औं प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा हामी पर्यटनसँग सम्बद्ध संघ संस्थाको तर्फबाट
पुरा पढ्नुहाेस्पाटा नेपाल च्याप्टरद्वारा टिप्सीको सहकार्यमा नेपालको पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा
पुरा पढ्नुहाेस्नेपालमा रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छूट
कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइएकोे
पुरा पढ्नुहाेस्ठमेल क्षेत्र अझै सुनसान
निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र
पुरा पढ्नुहाेस्नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो
कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन
पुरा पढ्नुहाेस्अत्तालियो मनाङ , प्राकृतिक विपदको त्रासैत्रास
हिमाली जिल्ला मनाङ पहिलोपटक भीषण बाढी पहिरोको चपेटामा परेको छ । हिउँदताका बेलाबेला बाक्लो हिमपात हुँदा
पुरा पढ्नुहाेस्हरेक हप्ता २१ अन्तर्राष्ट्रिय उडान हुने
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गरेको छ
पुरा पढ्नुहाेस्

सिंहदरबार न्यूज

























