Tag: नैतिक द्वन्द्व र व्यक्तिगत पीडाको सूक्ष्म अनुभूति
पुस्तक समीक्षा : कथा र अनुभूति (कथासङ्ग्रह): सामाजिक संरचना, मानवीय मूल्य, नैतिक द्वन्द्व र व्यक्तिगत पीडाको सूक्ष्म अनुभूति
भवानीप्रसाद पोखरेलको कथा र अनुभूति (कथासङ्ग्रह) नेपाली कथासाहित्यमा सामाजिक चेतना र मानवीय संवेदनाको सशक्त दस्तावेज हो।
पुरा पढ्नुहाेस्

















