सहरी बाढी(कविता)

सहरी बाढी(कविता)

  निलो आकाश रोयो सहरका छानामाथि, टिनका आवाजमा, वर्षाका रुदनहरू टपकिए, ढलका गल्लीहरूमा डुब्यो नियति ।

पुरा पढ्नुहाेस्