कपिलवस्तुमा बिहानै बस दुर्घटना, २ गम्भीरसहित ३६ घाइते

कपिलवस्तुमा बिहानै बस दुर्घटना, २ गम्भीरसहित ३६ घाइते

काठमाडौं। कपिलवस्तुको वनकसवासामा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्

पुरा पढ्नुहाेस्