बजार खुल्नासाथ तीन् कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

1.1K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार। बजार खुल्नासाथ तीन् कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यसरी सर्किट लाग्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, सिंगटी हाइड्रो इनर्जी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

civil hospital
Hams Hospitals