मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त (प्रदेश प्रमुखको कार्यालयको पत्रसहित)
वि.सं.२०७८ वैशाख १९ आइतवार
2.1K
shares
shares
बुटवल। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको हो।
पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशसभाका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गरी पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिएका हुन्।



























