Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

बंगाल खाडीकाे चक्रवतले हिमाल आराेहीलाई समस्या

3K
shares

काठमाडौँ । बंगालको खाडीको चक्रवतका कारण नेपालमा हिमाल आरोहण प्रभावित हुने भएको छ ।

 

यसले हाल देशका विभिन्न हिमालको आरोहणमा परेका आरोहीहरुलाई समस्या हुने देखिएको छ । पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन मौसमविदले आग्रह गरेका छन् ।

 

हाल न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा केही प्रभाव परेको देखिन्छ । यसले विशेष गरि हिमाली क्षेत्रमा असर गर्ने र हिमपात तथा हावाहुरी आउन सक्ने सम्भावना रहेकाेले आवश्यक सतर्कता अपनाउन समेत माैसमविदले आराेहीहरु लाई आग्रह गरेका छन् ।

civil hospital
Hams Hospitals