कोपा अमेरिका फाइनल : पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
वि.सं.२०७८ असार २७ आइतवार
17.1K
shares
shares
काठमाडौं।जारी कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले पहिलो गोल प्रहार गरेको छ ।
अर्जेन्टिना लाई अग्रता दिलाउँदै डी मरियाले सर्प्राइज गोल गरेका हुन । गोल सँगै अर्जेन्टिनाले १-०ले अग्रता हासिल गरेको छ ।
कोपा अमेरिकाको यस सिजनमा यो त्यस्तो पहिलो गोल साबित भएको छ जसमा मेस्सीले कुनै योगदान गर्न पाएनन ।
Subscribe
0 Comments
Oldest
































