प्रियंका र आयुष्मानलाई पुत्रीलाभ

Ghorahi cement

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीलाई पुत्रीलाभ भएको छ ।

प्रियंकाले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयङ्का कार्की जोशी राखेको पनि जानकारी दिएकी छिन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै प्रफुल्ल मुद्रा देखिएका छन् ।

Nepali patro