विदेशी मुद्राकाे विनिमय दर यस्तो छ ( विवरण सहित)
वि.सं.२०७८ असोज ८ शुक्रवार
11.1K
shares
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा, बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Subscribe
0 Comments
Oldest































