मुद्रा विनिमय दर कस्तो छ ? ( विवरण सहित)
वि.सं.२०७८ असोज १२ मंगलवार
33.6K
shares
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८५ पैसा, बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
0 Comments
Oldest






























