skip this Bajaj motar bike

विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाल सम्मानित

2K
shares

कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण अति प्रभावित होटल उद्योगले सर्वत्र ढोका बन्द भएको बखत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र सीसीएमसीसँगको प्रत्यक्ष सहकार्य गर्दै क्वारेन्टिन, आइसोलेसन तथा अन्य कोभिड रोकथामका लागि पु¥याएको अतुलनीय योगदानलाई कदर गर्दै विश्व वातावरण दिवसका आवसरमा होटल संघ नेपाललाई सम्मानपत्र प्रदान गरिएको छ ।

उक्त सम्पानपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाज्यूद्वारा होटल संघ नेपालका महासचिव साजन शाक्यज्यूलाई प्रदान गर्नुभएको हो ।

उक्त अवसरमा महासचिव शाक्यज्यूले आउँदा दिनहरुमा पनि राज्यलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

civil hospital
Hams Hospitals