‘हाम्राे परिवार राम्राे परिवार’ काे आर्थिक सहयोग
वि.सं.२०७८ असोज १४ बिहीवार
17.1K
shares
shares
‘हाम्राे परिवार राम्राे परिवार’ काे २० औं सहयाेग हस्तान्तरण कार्यक्रम अन्तर्गत रु. ३५०८५ रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेकाे छ।
आज सम्याेग नेपाली बचाउ अभियान अन्तर्गत रामेछाप जिल्ला लिखु गाउँ पालिका वडा न. ७ निवास बिनाेद नेपाली बुबा आमा विन्दा नेपालीकाे छाेराकाे उपचारमा ‘हाम्राे परिवार राम्राे परिवार’ टिमले सहयाेग रकम रु. ३५०८५ रुपैयाँ सहयाेग गरेकाे हाे।
अभियान अन्तर्गत गरिमा बिकास बैकका म्यानेजर रमेश भट्टले जन्म दिनकाे उपलक्ष्य रु. ५००० समेत सहयोग गरेका हुन्। साथै तपाईं हरुपनि उपचारका लागि आर्थिक सहयोग गर्न चाहानु हुन्छ, भने बुबा बिनाेद नेपालीकाे ९८४४२६४२६५ मा सम्पर्क गर्न सक्नुहुनेछ।
Subscribe
0 Comments
Oldest































