करिना सुजॉयसँग थ्रिलर फिल्ममा सँगै देखिने
वि.सं.२०७८ कात्तिक २ मंगलवार
18K
shares
shares
फिल्म निर्माता सुजॉय घोष र करीना कपूर खान एक थ्रिलरमा अभिनय गर्नको लागि तयार भएका छन् । सुजॉय घोषद्वारा निर्देशित कहानी २०१२ मा रिलीज भए पछि यो जोडी द्राेस्राे पटक सँगै काम गर्न लागेका हुन् ।
लगभग एक दशक पछि जोडी सँगै काम गर्न सहमत भएका छन् । फिल्म फेब्रुअरी मा फ्लोरमा जानेछ। रिपोर्टका अनुसार फिल्म जय शेवकर्मानी द्वारा निर्मित हुनेछ र भारतमा नै शूटिंग हुनेछ ।
यो फिल्म दुई महिनामा उत्तर-पूर्वी भारतको दार्जीलिङ र कालीम्पोगंमा छायांकन हुनेछ । सुजॉय आफ्नो थ्रिलर फिल्म हरुको लागि परिचित छन् र यो फिल्म पनि ट्विस्ट र टर्न बाट भरिएको हुनेछ ।
Subscribe
0 Comments
Oldest
































