सिजि ब्रान्डले सार्वजनिक गर्यो सिजि स्मार्ट होम स्कीमको पहिलो बिजेता

Ghorahi cement

कार्तिक १६, २०७८। नेपाली बजारलाई लक्षित गर्दै सिजिले यस वर्ष सिजि स्मार्ट होम नामक योजना ल्याएको छ । यो योजना भाद्र २५, २०७८ बाट सुरु भएको थियो । उक्त योजनाको पहिलो लक्की ड्र कार्तिक १५ गते सिजि ब्रान्डको फेसबूक र यूट्यूब लाइभ मार्फत घोषणा गरिएको थियो। यस स्कीमको पहिलो बिजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन् ।

अधिकारीले सिजिको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन् । सिजि ब्रान्डले दसैँ-तिहारको अफरमा ५५,०००/- रुपियाँसम्मको नगद क्यास ब्याक, लकीड्र मार्फत सिजिको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छ।

सिजि स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली बिजेता घोषित गर्नेनै छ । यस योजनाको भाग्यशाली बिजेता हुनका लागि टाइप सिजिएसएच<नाम><ठेगाना><बिल नम्बर> र ३१००१मा पठाउनुपर्ने छ । यो योजना छठ पूजासम्म लागुहुने कम्पनीले जानकारी गरेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro