सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता : सूर्या लाइफ इन्स्योरेन्स

2.2K
shares

नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडी बढिरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ ।

नियमनकारी निकाय बीमा समितिको मिति २०७८/०८/०२ को पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय/प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा Sign Board मा २०७८ मंसिर मसान्त भित्र अनिवार्यरुपमा “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशन बमोजिम निर्धारित अवधि भित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश सहितको नाम पेटिका राखि सकेको जनाएको छ ।

civil hospital
Hams Hospitals