किसान लघुवित्तले ९ करोड ८२ लाख बराबरको बोनस दिने

22K
shares
Nabil bank

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरूले ९ करोड ८२ लाख रुपैयाँ बराबरको बोनश शेयर पाउने भएका छन् ।

संस्थाको सञ्चालक समितिको ७७ औं बैठकले उक्त प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनीले आफ्नो चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँको २५ प्रतिशले हुन आउने ९ करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

उक्त बोनश शेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x