फेरि बढ्याे पेट्राेल र इन्धनको मुल्य

27.1K
shares
Nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले बुधबार राती सूचना जारी गर्दै पेट्रोल र डिजेलर मट्टीतेलको मूल्य बुधबार राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी गराएको हो ।

मूल्य बढेसँगै अब अब पेट्रोल, डिजेलरमट्टितेलको नयाँ खुद्रा मूल्य क्रमशः १३९ र १२२ पर्ने भएको छ ।

 

त्यस्तै, आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्री मूल्यमा ५ ले बढाएर प्रतिलिटर १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति लिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको भने मूल्य बढाएको छैन । सबैभन्दा बढी घाटा ग्यासमा भए पनि हाललाई मूल्य यथावत राखेको जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x