यस्तो छ आजको सुनचाँदीको बजार मुल्य
वि.सं.२०७८ माघ ७ शुक्रवार
17K
shares
shares
काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ।
Subscribe
0 Comments
Oldest































