विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

12.2K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी एक यूरोपियन युरोको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३९ पैसा रहेको छ ।

विवरण हेर्नुहोस् 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x